Menu


ताजा अपडेट्सहरुथप

रास्वपा सभापति लामिछाने दम्पतीले जनकपुरमा मनाए छठको ‘खरना’

news-feed-2 |
November 14, 2026
Featured

जनकपुरधाम २८ कात्तिक ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेल लामिछानेले जनकपुरधाममा छठ पर्वको दोस्रो दिनको महत्त्वपूर्ण धार्मिक विधि ‘खरना’ व्रत सम्पन्न गरेका छन्।

छठ पर्वको अवलोकन गर्न तथा परम्परागत रीतिरिवाज र विधिअनुसार व्रत बस्न शनिबार जनकपुर पुगेका लामिछाने दम्पतीले स्थानीय शिवचोकस्थित नरेश शाहको निवासमा बसेर विधिपूर्वक खरना पूजा गरेका हुन्।

छठ पर्वको दोस्रो दिन व्रतालुहरू दिनभरि निर्जला उपवास बसी साँझपख माटोको नयाँ चुलोमा सक्खर र चामलको खिर तथा रोटी पकाएर छठी मातालाई चढाएपछि प्रसादका रूपमा ग्रहण गर्ने धार्मिक परम्परा छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments





देश $type=triple-post$count=3

समाचार $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3